दफा १
संक्षिप्त नाम र प्रारम्भ
(१) यस ऐनको नाम “मुलुकी देवानी संहिता, २०७४” रहेको छ।
(२) यो संहिता संवत् २०७५ साल भदौ १ गतेदेखि प्रारम्भ हुनेछ।
मुलुकी देवानी संहिता, २०७४
प्रारम्भिक
परिच्छेद - २
दफा ४: सामान्य रूपमा लागू हुने सिद्धान्त तथा व्यवस्थादफा ५: कानूनको अज्ञानता क्षम्य नहुनेदफा ६: सार्वजनिक हित विपरीत हुने गरी काम गर्न नपाउनेदफा ७: कानून विपरीतको काम अमान्य हुनेदफा ८: गल्ती गर्नेले क्षति व्यहोर्नु पर्नेदफा ९: अरूलाई दुःख दिने गरी काम गर्न नहुनेदफा १०: गल्तीको फाइदा लिन नपाउनेदफा ११: हित विपरीतको काम अमान्य हुनेदफा १२: व्यक्तित्वलाई स्वीकार गर्नु पर्नेदफा १३: असल छिमेकीपन कायम गर्नु पर्नेदफा १४: देवानी दायित्वबाट छुटकारा नपाउनेदफा १५: कानून विपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइदफा १६: विदेशीको हकमा पनि लागू हुने
परिच्छेद - ३
दफा १७: कानूनको दृष्टिमा समान हुनेदफा १८: भेदभाव गर्न नपाइनेदफा १९: विशेष व्यवस्था भएकोमा भेदभाव गरेको नमानिनेदफा २०: स्वतन्त्रता र अधिकार हुनेदफा २१: गोपनीयताको अधिकार अतिक्रमण भएको मानिनेदफा २२: करार गर्न पाउनेदफा २३: कानून बमोजिम बाहेक कर लगाउन नपाइनेदफा २४: इच्छा विरुद्ध काममा लगाउन नपाइनेदफा २५: सम्पत्ति प्राप्ति, अधिग्रहण, लिलाम वा जफत नगरिनेदफा २६: उजुर गर्न सक्नेदफा २७: क्षतिपूर्ति भराई दिनेदफा २८: झुट्टा उजुरी दिएको देखिएमा क्षतिपूर्ति भराई दिनेदफा २९: हदम्याद
व्यक्ति सम्बन्धी कानून
परिच्छेद - १
दफा ३०: व्यक्तिको मान्यता पाउनेदफा ३१: नामको अधिकार हुनेदफा ३२: सक्षमता प्राप्त गर्नेदफा ३३: असक्षम मानिनेदफा ३४: अर्धसक्षम मानिनेदफा ३५: अदालतको निर्णय बमोजिम हुनेदफा ३६: शरीरको परीक्षण वा अङ्ग परिवर्तन गर्न, गराउन सक्नेदफा ३७: आफ्नो दाह संस्कार, काजकिरिया वा सदगतको विधि निर्धारण गर्न सक्नेदफा ३८: शव वा अङ्ग दान दिन सक्नेदफा ३९: बसोबासको ठेगाना मानिनेदफा ४०: मृत्यु भएको मानिनेदफा ४१: हदम्याद
परिच्छेद - २
दफा ४२: कानूनी व्यक्तिले सक्षमता प्राप्त गर्नेदफा ४३: संस्थापना भएपछि कानूनी सक्षमता प्राप्त गर्नेदफा ४४: कानूनी सक्षमता स्वतः प्राप्त गरेको मानिनेदफा ४५: कानूनी व्यक्ति रहने ठेगानादफा ४६: कानूनी व्यक्तिको व्यवस्थापन तथा सञ्चालनदफा ४७: कानूनी व्यक्तिको कार्य सम्पादनदफा ४८: कानूनी व्यक्ति गाभिएमा हक वा दायित्व सर्नेदफा ४९: कानूनी व्यक्ति प्रतिनिधि हुन सक्नेदफा ५०: स्वार्थ बाझिने भएमा निर्णयमा भाग लिन नहुनेदफा ५१: कानूनी व्यक्ति जिम्मेवार रहनेदफा ५२: सम्पत्ति वा दायित्व फछ्र्यौट गर्नु पर्नेदफा ५३: हदम्याद
परिच्छेद - ३
दफा ५४: दामासाही सम्बन्धी कारबाही प्रारम्भ गर्न सकिनेदफा ५५: दामासाही सम्बन्धी कारबाही गर्न निवेदन दिनु पर्नेदफा ५६: साहूलाई सूचना दिनेदफा ५७: ऋणीलाई सूचना दिनु पर्नेदफा ५८: दामासाहीको कारबाही प्रारम्भ गर्न आदेश दिनेदफा ५९: कारोबार स्वतः स्थगन वा वदर हुनेदफा ६०: ऋणको हिसाब मिलान गर्ने अवसर दिनु पर्नेदफा ६१: ऋण वा दायित्व भुक्तान गर्ने प्राथमिकताक्रमदफा ६२: बढी ऋण देखाउने साहूको ऋणले प्राथमिकता नपाउनेदफा ६३: सम्पत्ति छुट्याउनु पर्नेदफा ६४: जायजेथा लुकाउन नहुनेदफा ६५: दामासाहीमा परेको हैसियत अन्त्य हुनेदफा ६६: हदम्याद
पारिवारिक कानून
परिच्छेद - १
दफा ६७: विवाह भएको मानिनेदफा ६८: विवाह अनतिक्रम्य सामाजिक बन्धन हुनेदफा ६९: विवाह गर्ने स्वतन्त्रतादफा ७०: विवाह हुन सक्नेदफा ७१: विवाह गर्न, गराउन नहुनेदफा ७२: विवाह बदर हुनेदफा ७३: विवाह बदर गराउन सक्नेदफा ७४: शारीरिक सम्पर्कबाट शिशु जन्मेमा विवाह भएको मानिनेदफा ७५: जन्मिसकेको शिशुको कानून बमोजिमको हकमा असर नपर्नेदफा ७६: विवाह दर्ता गर्नु पर्नेदफा ७७: दर्ताद्वारा विवाह गर्न सक्नेदफा ७८: विवाह हुने वा नहुने निर्णय गर्नु पर्नेदफा ७९: सहमतिपत्र तयार गर्नु पर्नेदफा ८०: विवाह दर्ता सम्बन्धी व्यवस्थादफा ८१: विवाहित महिलाको थर प्रयोग सम्बन्धी व्यवस्थादफा ८२: वैवाहिक सम्बन्ध अन्त्य भएको मानिनेदफा ८३: पुनः विवाह गर्न सक्नेदफा ८४: हदम्याद
परिच्छेद - ३
दफा ९३: दुवैको मञ्जुरीले सम्बन्ध विच्छेद गर्न सक्नेदफा ९४: पतिले सम्बन्ध विच्छेद गर्न सक्नेदफा ९५: पत्नीले सम्बन्ध विच्छेद गर्न सक्नेदफा ९६: सम्बन्ध विच्छेदको लागि निवेदन दिनु पर्नेदफा ९७: पति पत्नीको मेलमिलाप गराउनु पर्नेदफा ९८: सम्बन्ध विच्छेद गरिदिनु पर्नेदफा ९९: सम्बन्ध विच्छेद गर्नु अघि अंशबण्डा गर्नु पर्नेदफा १००: एकमुष्ठ रकम वा खर्च भराई दिन सक्नेदफा १०१: खान लगाउने खर्च भराई दिन सक्नेदफा १०२: सहमति बमोजिम हुनेदफा १०३: अघिल्लो सन्तान वा पतिले सम्पत्ति पाउनेदफा १०४: हदम्याद
परिच्छेद - ४
दफा १०५: आमा, बाबुबाट मातृत्व वा पितृत्व निर्धारण हुनेदफा १०६: विवाहित पतिबाट शिशु जन्मिएको अनुमान गरिनेदफा १०७: पितृत्व इन्कार गर्न सक्नेदफा १०८: छोरा, छोरी वा पितृत्व दाबी गर्नु पर्नेदफा १०९: कृत्रिम गर्भाधानबाट जन्मिएको शिशुको पितृत्व बाबुको हुनेदफा ११०: अदालतबाट ठहरे बमोजिम हुनेदफा १११: नाम र थर पाउनेदफा ११२: आमा, बाबु, बाजे तथा बजैको नाम उल्लेख गर्न पाउनेदफा ११३: छोरा, छोरीको जन्म दर्ता गर्नु पर्नेदफा ११४: हेरचाह र स्याहार सम्भार गर्नु पर्नेदफा ११५: आमा वा बाबुको जिम्मामा रहनेदफा ११६: आवश्यक हेरचाह र स्याहार सम्भार गर्नु पर्नेदफा ११७: भेटघाटको सुविधा पाउनेदफा ११८: छोरा छोरीको अधिकार कायमै रहनेदफा ११९: सहमति बिना भिन्न बस्न नहुनेदफा १२०: नाबालकले श्रमिकको रूपमा काम गर्न नहुनेदफा १२१: नाबालक राख्ने बाबु, आमाको निर्णय बमोजिम हुनेदफा १२२: आमा बाबुलाई आदर, सम्मान र हेरचाह गर्नु पर्नेदफा १२३: हदम्याद
परिच्छेद - ५
दफा १२४: आमा बाबुको सुपरीवेक्षण र नियन्त्रण रहनेदफा १२५: मातृक तथा पैत्रिक अख्तियारी संयुक्त रूपमा प्रयोग गर्नु पर्नेदफा १२६: मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्ने व्यक्तिको अधिकार, जिम्मेवारी र कर्तव्यदफा १२७: भेदभाव गर्न नहुनेदफा १२८: विशेष हेरचाह गर्नु पर्नेदफा १२९: आचरण तथा बानी व्यवहारमा सुधार गराउन सक्नेदफा १३०: अधिकार प्रयोग गर्न अख्तियारी दिएको मानिनेदफा १३१: संरक्षक वा माथवरले पनि मातृक तथा पैत्रिक अख्तियारी प्रयोग गर्न सक्नेदफा १३२: मातृक तथा पैत्रिक अख्तियारीमा रोक लगाउन सक्नेदफा १३३: मातृक तथा पैत्रिक अख्तियारी अन्त्य हुनेदफा १३४: हदम्याद
परिच्छेद - ६
दफा १३५: संरक्षक मानिनेदफा १३६: संरक्षकको प्राथमिकताक्रमदफा १३७: अन्य व्यक्ति संरक्षक मानिनेदफा १३८: संस्था संरक्षक भएको मानिनेदफा १३९: अदालतले संरक्षक नियुक्त गर्न सक्नेदफा १४०: सुपरीवेक्षक तोक्न सक्नेदफा १४१: संरक्षक हुन नसक्नेः देहायका व्यक्तिहरू संरक्षक हुन सक्ने छैनन्दफा १४२: असक्षम वा अर्धसक्षम व्यक्तिको पालनपोषण तथा हेरविचारदफा १४३: सम्पत्तिको रेखदेख, संरक्षण तथा उचित व्यवस्थापन गर्नु पर्नेदफा १४४: हिसाब किताब दुरुस्त राख्नु पर्नेदफा १४५: कानूनी कारबाही चलाउन वा मुद्दाको प्रतिरक्षा गर्न सक्नेदफा १४६: असक्षम वा अर्धसक्षम व्यक्तिको तर्फबाट काम गर्न सक्नेदफा १४७: शर्त बमोजिम मात्र काम गर्न सक्नेदफा १४८: संरक्षकत्वको समाप्तिदफा १४९: हकवालामा संरक्षकत्व नसर्नेदफा १५०: खर्च भराई लिन सक्नेदफा १५१: हानि, नोक्सानीको रकम भराई लिन सक्नेदफा १५२: हदम्याद
परिच्छेद - ७
दफा १५३: नाबालकको माथवर हुनेदफा १५४: होस ठेगानमा नरहेको व्यक्तिको माथवर हुनेदफा १५५: नाबालकको माथवर आमा हुन सक्नेदफा १५६: सङ्गठित संस्था माथवर हुनेदफा १५७: अदालतले माथवर नियुक्त गर्न सक्नेदफा १५८: माथवरको योग्यतादफा १५९: माथवरले सम्पत्ति जिम्मा लिनु पर्नेदफा १६०: सम्पत्ति प्रयोग गर्न सक्नेदफा १६१: अदालतको अनुमतिले अचल सम्पत्ति खर्च गर्न सक्नेदफा १६२: विवेकपूर्ण र होसियारीपूर्वक सम्पत्तिको रेखदेख र संरक्षण गर्नु पर्नेदफा १६३: हक हस्तान्तरण स्वतः बदर हुनेदफा १६४: माथवरी स्वतः अन्त्य हुनेदफा १६५: सम्पत्ति जिम्मा दिन सक्नेदफा १६६: अदालतबाट प्रमाणित गराउनु पर्नदफा १६७: अन्य व्यवस्था लागू हुनेदफा १६८: हदम्याद
परिच्छेद - ८
दफा १६९: धर्मपुत्र वा धर्मपुत्री मानिनेदफा १७०: बालबालिकाको सर्वोत्तम हित हुने गरी धर्मपुत्र वा धर्मपुत्री राख्नु पर्नेदफा १७१: छोरा छोरी हुनेले धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउनेदफा १७२: धर्मपुत्र वा धर्मपुत्री राख्न सक्नेदफा १७३: धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिन दिन नहुनेदफा १७४: धर्मपुत्र वा धर्मपुत्री हुने र राख्नेको उमेरको फरकदफा १७५: धर्मपुत्र वा धर्मपुत्री राख्दा सहमति लिनु पर्नेदफा १७६: दम्पतिबाटै धर्मपुत्र वा धर्मपुत्री राखेको मानिनेदफा १७७: धर्मपुत्र वा धर्मपुत्री राख्दाको कार्यविधिदफा १७८: धर्मपुत्र वा धर्मपुत्रीको हक तथा अधिकारदफा १७९: धर्मपुत्र वा धर्मपुत्रीको थरदफा १८०: बाबु आमाको अंशमा दाबी गर्न नपाउनेदफा १८१: धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको दायित्वदफा १८२: धर्मपुत्र वा धर्मपुत्रीको दायित्वदफा १८३: भेटघाट तथा पत्राचारको सुविधा दिनु पर्नेदफा १८४: धर्मपुत्र वा धर्मपुत्री बदर हुनेदफा १८५: धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेदफा १८६: धर्मपुत्र वा धर्मपुत्रीको अन्त्यदफा १८७: हदम्याद
परिच्छेद - ९
दफा १८८: अन्तरदेशीय रूपमा धर्मपुत्र वा धर्मपुत्री स्वीकार गरेको मानिनेदफा १८९: अनुमति नलिई धर्मपुत्र वा धर्मपुत्री राख्न नपाउनेदफा १९०: धर्मपुत्र वा धर्मपुत्री दिँदा बालबालिकाको सर्वाेत्तम हित सुनिश्चित गर्नु पर्नेदफा १९१: धर्मपुत्र वा धर्मपुत्रीको रूपमा दिन सकिने बालबालिकादफा १९२: धर्मपुत्र वा धर्मपुत्री लिन सक्ने विदेशीदफा १९३: अन्तरदेशीय धर्मपुत्र वा धर्मपुत्री बोर्ड सम्बन्धी व्यवस्थादफा १९४: धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न निवेदन दिनु पर्नेदफा १९५: छनौट समिति सम्बन्धी व्यवस्थादफा १९६: नाबालक लिने व्यक्ति तथा बालबालिका छनौट गरी सिफारिस गर्नु पर्नेदफा १९७: धर्मपुत्र वा धर्मपुत्री ग्रहण गर्न अनुमति दिनेदफा १९८: विशेष हेरचाहको आवश्यकता भएका नाबालकको लागि परिवारको छनौट सम्बन्धी विशेष व्यवस्थादफा १९९: धर्मपुत्र, धर्मपुत्रीको रूपमा ग्रहण गर्न दिने सम्बन्धी विशेष व्यवस्थादफा २००: विवरण पठाउनु पर्नेदफा २०१: अनुगमन गर्नेदफा २०२: मुद्दा दायर गर्न सक्नेदफा २०३: ऐन संहिताको व्यवस्था लागू हुनेदफा २०४: हदम्याद
परिच्छेद - १०
दफा २०५: अंशियार मानिनेदफा २०६: अंशको समान हकदार हुनेदफा २०७: वैवाहिक सम्बन्ध अन्त्य भएका दम्पतिबाट जन्मेका छोरा, छोरीले अंश पाउनेदफा २०८: आमाबाट अंश पाउनेदफा २०९: बाबु वा पतिको भागबाट अंश पाउनेदफा २१०: पछिल्लो पत्नी वा सन्तानले पति वा बाबुको भागबाट अंश पाउनेदफा २११: अंश लिन सक्नेदफा २१२: जहिलेसुकै भिन्न हुन सक्नेदफा २१३: पति वा पत्नीले अंश लिई भिन्न हुन सक्नेदफा २१४: विधवाले अंश लिई भिन्न हुन सक्नेदफा २१५: अंश छोडपत्र गर्न सक्नेदफा २१६: अंशबण्डा गर्नु पर्नेदफा २१७: अंशबण्डाको लिखतमा खुलाउनु पर्ने कुराहरूदफा २१८: अंशबण्डाको लिखत पारित गर्नु पर्नेदफा २१९: अंशबण्डा नगरी सम्पत्ति दिन नपाउनेदफा २२०: सम्पत्तिको फाँटबारी खुलाई नालिस गर्नु पर्नेदफा २२१: फाँटबारीमा खुलाउनु पर्नेदफा २२२: फाँटबारी लिई अंशबण्डा गरी दिनु पर्नेदफा २२३: प्राप्त फाँटवारीको आधारमा अंशबण्डा गरिदिनु पर्नेदफा २२४: ताला खोली सम्पत्तिको फाँटबारी लिन सक्नेदफा २२५: फाँटवारी ल्याएका बखत अंशबण्डा गरी दिनेदफा २२६: सम्पत्ति लुकाउन छिपाउन नपाउनेदफा २२७: अंश शोधभर्ना गर्नु पर्नेदफा २२८: अंश सट्टा पट्टा गर्न नपाउनेदफा २२९: धितोबन्धकमा राखेको सम्पत्तिको अंशबण्डा गर्नेदफा २३०: अंशबण्डा नभएसम्म सम्पत्ति वा आयस्ता रोक्का राख्न सक्नेदफा २३१: बाटो वा निकासको व्यवस्था हुने गरी बण्डा गर्नु पर्नेदफा २३२: साहूको मञ्जुरी नलिई अंश बण्डामा ऋणी तोक्न नहुनेदफा २३३: अंश नपाउनेले नालिस गरेमा क्षतिपूर्ति दिनु पर्नेदफा २३४: अंश, रकम वा खर्च भराई दिन सक्नेदफा २३५: हदम्याददफा २३६: अंश भएको मानिने
परिच्छेद - ११
दफा २३७: अपुताली परेको मानिनेदफा २३८: हकवालाले अपुताली पाउनेदफा २३९: अपुताली पाउने हकवालाको प्राथमिकताक्रमदफा २४०: टाढाको हकवालाले अपुताली पाउनेदफा २४१: स्याहारसम्भार गर्ने हकवालाले अपुताली पाउनेदफा २४२: भिन्न भएको हकवालाले अपुताली पाउनेदफा २४३: स्याहार सम्भार गर्ने व्यक्तिले अपुताली पाउनेदफा २४४: अपुताली स्वीकार गर्न कर नलाग्नेदफा २४५: अपुताली नपाउनेदफा २४६: अपुताली पाउने व्यक्तिको दायित्व तथा अधिकारदफा २४७: साहूले ऋण भराई लिन सक्नेदफा २४८: अपुतालीको सम्पत्ति स्थानीय तहको हुनेदफा २४९: नेपालभित्र मृत्यु भएको विदेशीको सम्पत्तिको अपुतालीदफा २५०: हदम्याद
सम्पत्ति सम्बन्धि कानून
परिच्छेद - १
दफा २५१: सम्पत्ति मानिनेदफा २५२: सम्पत्ति चल वा अचलको रूपमा रहेको मानिनेदफा २५३: अचल सम्पत्ति मानिनेदफा २५४: चल सम्पत्ति मानिनेदफा २५५: स्वामित्वको आधारमा सम्पत्तिको वर्गीकरणदफा २५६: निजी सम्पत्ति मानिनेदफा २५७: सगोलको सम्पत्ति मानिनेदफा २५८: संयुक्त सम्पत्ति मानिनेदफा २५९: सीमानामा रहेको रुख, विरुवा वा वस्तु संयुक्त सम्पत्ति मानिनेदफा २६०: संयुक्त सम्पत्तिको व्यवस्थापन, संरक्षण तथा मर्मत सम्भारदफा २६१: सहमति बिना संयुक्त सम्पत्ति फेरबदल गर्न नसकिनेदफा २६२: संयुक्त सम्पत्तिको कुनै स्वामित्ववालाले कानूनी कारबाही वा प्रतिरक्षा गर्न सक्नेदफा २६३: संयुक्त सम्पत्तिबाट आफ्नो भाग छुट्याई लिन सक्नेदफा २६४: सामुदायिक, सार्वजनिक, सरकारी तथा गुठीको सम्पत्ति सम्बन्धी व्यवस्थादफा २६५: हदम्याद
परिच्छेद - २
दफा २६६: स्वामित्व रहेको मानिनेदफा २६७: स्वामित्ववालाको अधिकार हुनेदफा २६८: भोगाधिकार रहेको मानिनेदफा २६९: भोगाधिकार प्राप्त गर्न सकिने अवस्थादफा २७०: भोगाधिकार प्राप्त गर्न सक्ने व्यक्तिदफा २७१: भोगाधिकारवालाको अधिकारदफा २७२: भोगाधिकार समाप्त हुने अवस्थादफा २७३: प्रतिकूल भोगाधिकार रहेको मानिनेदफा २७४: क्षतिपूर्ति तिर्नु पर्नेदफा २७५: हदम्याद
परिच्छेद - ३
दफा २७६: अन्य व्यक्तिको सम्पत्ति उपभोग, बिगार्न वा प्राप्त गर्न नपाउनेदफा २७७: सम्पत्ति अनतिक्रम्य हुनेदफा २७८: सुरक्षात्मक उपाय अपनाउनु पर्नेदफा २७९: सहमति नलिई अर्काको जग्गामा घर बनाउन नहुनेदफा २८०: झ्याल राख्दा जग्गा छा्ेड्नु पर्नेदफा २८१: घर वा बलेसीको पानी झार्न नपाउनेदफा २८२: सँघियारको जग्गासँग जोडी सेफ्टी ट्याङ्की बनाउन नहुनेदफा २८३: इनार वा कुवा खन्दा जग्गा छोड्नु पर्नेदफा २८४: असर पर्ने गरी रुख बिरुवा लगाउन नहुनेदफा २८५: क्षतिपूर्ति भराई लिन सक्नेदफा २८६: हदम्याद
परिच्छेद - ४
दफा २८७: अर्काको जग्गा भोगचलन गर्न नहुनेदफा २८८: कुलो बनाउन दिनु पर्नेदफा २८९: नदी वा खोलाको सबै पानी प्रयोग गर्न नसक्नेदफा २९०: सिंचित खेतलाई असर पर्ने गरी नयाँ कुलो बनाउन नसक्नेदफा २९१: कुलोको पानीको उपयोग र बाँडफाँटदफा २९२: सहमति बिना कुलो बदल्न नहुनेदफा २९३: कुलोमा श्रम वा खर्च नगर्नेले पानी उपयोग गर्न नपाउनेदफा २९४: आपसी सहमति बमोजिम कुलो बनाउन वा पानी उपयोग गर्न सकिनेदफा २९५: खोलाको साँधको जग्गा आवाद गर्नेदफा २९६: दर्ता गर्न नहुनेदफा २९७: नामसारी दाखिल खारेज गर्नु पर्नेदफा २९८: हदम्याद
परिच्छेद - ५
दफा २९९: सरकारी सम्पत्ति मानिनेदफा ३००: सार्वजनिक सम्पत्ति मानिनेदफा ३०१: सामुदायिक सम्पत्ति मानिनेदफा ३०२: विवरण अद्यावधिक राख्नु पर्नेदफा ३०३: जग्गाधनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराउनु पर्नेदफा ३०४: सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति संरक्षण गर्ने दायित्वदफा ३०५: सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति आफ्नो नाममा दर्ता गर्न नहुनेदफा ३०६: सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गा कब्जा वा आवाद गर्न नहुनेदफा ३०७: संरचना बनाउन नहुनेदफा ३०८: सरकारी सम्पत्ति हस्तान्तरण गर्न सक्नेदफा ३०९: सामुदायिक सम्पत्ति सार्वजनिक सम्पत्तिमा परिणत हुन सक्नेदफा ३१०: उजुरी गर्नेलाई पुरस्कार दिनेदफा ३११: कारबाही हुनेदफा ३१२: मुद्दा दायर गर्न वा निवेदन वा पुनरावेदन गर्न सरकारी वकिललाई अधिकार हुनेदफा ३१३: हदम्याद
परिच्छेद - ६
दफा ३१४: गुठी स्थापना भएको मानिनेदफा ३१५: गुठी सार्वजनिक वा निजी हुन सक्नेदफा ३१६: गुठी स्थापना गर्न निवेदन दिनु पर्नेदफा ३१७: संस्थापनापत्रमा खुलाउनु पर्ने विवरणगुठीको संस्थापनापत्रमा देहायका विवरण खुलाउनु पर्नेछ :दफा ३१८: गुठी दर्ता गर्नु पर्नेदफा ३१९: गुठी दर्ता गर्न इन्कार गर्न सकिनेदफा ३२०: गुठी संस्थापना गर्न सम्पत्ति हस्तान्तरण गर्नु पर्नेदफा ३२१: सम्पत्ति हस्तान्तरण नभएमा गुठी भङ्ग हुनेदफा ३२२: गुठी सम्पत्तिको सञ्चालन र व्यवस्थापन संस्थापनापत्र बमोजिम हुनेदफा ३२३: गुठी सम्पत्ति उपयुक्त ढङ्गबाट सञ्चालन र व्यवस्थापन गर्नु पर्नेदफा ३२४: गुठी सञ्चालक नियुक्त गर्नु पर्नेदफा ३२५: गुठी सञ्चालकको अयोग्यतादफा ३२६: गुठी सञ्चालकको सङ्ख्यादफा ३२७: सङ्गठित संस्था गुठी सञ्चालक हुन सक्नेदफा ३२८: गुठी सञ्चालकको पद रिक्त सम्बन्धी व्यवस्थादफा ३२९: गुठी सञ्चालकको उत्तराधिकारको क्रम तोक्नु पर्नेदफा ३३०: विशेष परिस्थितिमा गुठी सञ्चालकको दायित्व निर्वाह गर्नु पर्नेदफा ३३१: सर्वसम्मत निर्णयद्वारा गुठी सञ्चालन गर्नु पर्नेदफा ३३२: गुठीको उद्देश्य कार्यान्वयन गर्नेदफा ३३३: गुठीको सम्पत्तिको अभिलेख राख्नु पर्नेदफा ३३४: गुठी सम्पत्तिको संरक्षणदफा ३३५: हितग्राहीको हित प्रतिकूल हुने गरी गुठी सम्पत्तिको भोगचलन गर्न नहुनेदफा ३३६: गुठी सम्पत्ति नोक्सानी हुनबाट रोक्नु पर्नेदफा ३३७: गुठीको लेखा राख्नु पर्नेदफा ३३८: गुठीको उल्लङ्घनदफा ३३९: गुठी सम्पत्तिको लिखत गुठी सञ्चालकसँग रहनेदफा ३४०: गुठी सम्पत्तिबाट शोधभर्ना लिन पाउनेदफा ३४१: अन्य अधिकार, कर्तव्य र दायित्व गुठी सञ्चालकमा रहेको मानिनेदफा ३४२: गुठी सञ्चालकले गर्न नहुनेदफा ३४३: गुठी सम्पत्ति हस्तान्तरण गर्न निर्देशन दिनेदफा ३४४: गुठी सम्पत्तिको लाभ त्याग गर्न सक्नेदफा ३४५: गुठी सम्पत्तिको स्वामित्व कायम गर्नु पर्नेदफा ३४६: गुठीको उद्देश्यमा हेरफेर हुन सक्नेदफा ३४७: गुठी सम्पत्ति गणना नहुनेदफा ३४८: गुठी बदर भएमा त्यसको परिणामदफा ३४९: पुनरावेदन गर्न सक्नेदफा ३५०: अन्य गुठी सम्बन्धी व्यवस्थादफा ३५१: हदम्याद
परिच्छेद - ७
दफा ३५२: फलोपभोग (युजुफ्रुक्ट) को व्यवस्था भएको मानिनेदफा ३५३: फलोपभोग प्रभावकारी हुनेदफा ३५४: लिखत गर्नु पर्नेदफा ३५५: फलोपभोगीले आफ्नै सम्पत्ति सरह प्रयोग गर्न पाउनेदफा ३५६: फलोपभोगीले प्रयोग गर्न नसक्ने सम्पत्तिदफा ३५७: स्वीकृति बिना सम्पत्तिको संरचना हेरफेर गर्न नपाउनेदफा ३५८: फलोपभोग अन्तर्गतको सम्पत्ति बहाल, लिज वा बन्धकीमा दिन सक्नेदफा ३५९: फलोपभोग अन्तर्गतको सम्पत्ति मर्मत सम्भार तथा हेरविचार गर्नु पर्नेदफा ३६०: फलोपभोग अन्तर्गत प्राप्त सम्पत्तिको हानि, नोक्सानी गर्न नहुनेदफा ३६१: कर वा शुल्क फलोपभोगीले व्यहोर्नु पर्नेदफा ३६२: कसैले दाबी वा खिचोला गरेमा स्वामित्ववालालाई जानकारी दिनु पर्नेदफा ३६३: फलोपभोगको व्यवस्था बहाल रहने अवधिदफा ३६४: फलोपभोगको व्यवस्था रद्द गर्न सक्नेदफा ३६५: फलोपभोगीले सम्पत्ति फिर्ता गर्न सक्नेदफा ३६६: फलोपभोगको व्यवस्था अन्त्य भएको मानिनेदफा ३६७: हदम्याद
परिच्छेद - ८
दफा ३६८: सुविधाभार (सर्भिच्यूडस्) को व्यवस्था भएको मानिनेदफा ३६९: सुविधाभारको व्यवस्था प्रयोग गर्न दिनु पर्नेदफा ३७०: अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्नेदफा ३७१: भोगचलन वा प्रयोग गर्न दिनु पर्नेदफा ३७२: विपद् परेको बखत छिमेकीको घर वा जग्गा प्रयोग गर्न सकिनेदफा ३७३: बाटोको सुविधाभार प्राप्त गर्नेदफा ३७४: बाटो वा निकासको व्यवस्था नगरी घर वा जग्गा हस्तान्तरण गर्न नहुनेदफा ३७५: आधारभूत सेवा विस्तार गर्न पाउनेदफा ३७६: नदी वा खोला वा नदी वा खोलाको किनार प्रयोग गर्न सक्नेदफा ३७७: निकास मार्ग प्रयोग गर्न पाउनेदफा ३७८: प्राकृतिक रूपमा रहेको पानीको बहाव रोक्न नहुनेदफा ३७९: खोला, नदी वा पोखरीको पानी प्रयोग गर्न सक्नेदफा ३८०: खेती गर्नको लागि बाटो वा निकास दिनु पर्नेदफा ३८१: क्षतिपूर्ति उपलब्ध गराउनु पर्नेदफा ३८२: हदम्याद
परिच्छेद - ९
दफा ३८३: बहालमा दिएको मानिनेदफा ३८४: असुरक्षित घर बहालमा दिन, लिन नहुनेदफा ३८५: घर बहालको अवधिदफा ३८६: बहालमा दिँदा सम्झौता गर्नु पर्नेदफा ३८७: घरको विवरण दिनु पर्नेदफा ३८८: मालसामान वा वस्तुको विवरण तयार गर्नु पर्नेदफा ३८९: घरधनीको दायित्वदफा ३९०: बहालमा लिने व्यक्तिको दायित्वदफा ३९१: बहाल बुझाउने तरिका र प्रक्रियादफा ३९२: कर तथा अन्य दस्तुर बुझाउने दायित्वदफा ३९३: घरको बीमा गराउनु पर्नेदफा ३९४: बहालमा लिएको घरको मर्मत तथा सम्भारदफा ३९५: बहालमा लिएको घर अर्को व्यक्तिलाई बहालमा दिन सक्नेदफा ३९६: स्वीकृति बिना संरचना हेरफेर गर्न नहुनेदफा ३९७: सम्झौता विपरीत घर प्रयोग गर्न नहुनेदफा ३९८: सम्झौता हेरफेर गर्न सक्नेदफा ३९९: निरीक्षण गर्न सक्नेदफा ४००: बहालमा लिएको घर छाड्न सक्नेदफा ४०१: बहालमा लिने व्यक्तिलाई हटाउन सक्नेदफा ४०२: घर बहालको सम्झौता समाप्त भएको मानिनेदफा ४०३: मालसामान वा वस्तु दुरुस्त बुझाउनु पर्नेदफा ४०४: घर खाली गराउन सक्नेदफा ४०५: हदम्याद
परिच्छेद - ११
दफा ४१३: सम्पत्ति हस्तान्तरण भएको मानिनेदफा ४१४: सम्पत्ति हस्तान्तरण गर्न सक्नेदफा ४१५: संरक्षक वा माथवरले सम्पत्ति बिक्री गर्न सक्नेदफा ४१६: सम्पत्ति पाउने व्यक्तिको स्वामित्व हुनेदफा ४१७: निजी सम्पत्ति हस्तान्तरण गर्न सक्नेदफा ४१८: संयुक्त सम्पत्ति बिक्री गरी हस्तान्तरण गर्न सकिनेदफा ४१९: मञ्जुरी नलिई सगोलको सम्पत्ति हस्तान्तरण गर्न नपाउनेदफा ४२०: घर व्यवहारको लागि सगोलको सम्पत्ति बिक्री गर्न सक्नेदफा ४२१: अर्काको सम्पत्ति हस्तान्तरण गर्न नहुनेदफा ४२२: दोहोरो पारी सम्पत्ति हस्तान्तरण गर्न नहुनेदफा ४२३: संरक्षक वा माथवरले दान वा बकस दिन नसक्नेदफा ४२४: सम्पत्ति भोग गर्न नपाए रकम वा क्षतिपूर्ति पाउनेदफा ४२५: वारेसले सम्पत्ति हक हस्तान्तरण गर्न सक्नेदफा ४२६: सङ्गठित संस्थाले सम्पत्ति लिँदा वा दिँदा पूरा गर्नु पर्ने कार्यविधिदफा ४२७: अन्य व्यक्तिले सम्पत्ति खरिद वा प्राप्त गरिदिन सक्नेदफा ४२८: असक्षम वा अर्धसक्षम व्यक्तिको नाममा सम्पत्ति खरिद वा प्राप्त गर्न सक्नेदफा ४२९: शेषपछि हक हुने गरी हस्तान्तरण गरेको सम्पत्तिको दाखिल खारेजदफा ४३०: बिग्रेको, नासेको वा कमसल भएको दाबी गर्न नपाउनेदफा ४३१: सम्पत्ति सट्टापट्टा गर्न सक्नेदफा ४३२: विदेशीलाई अचल सम्पत्ति हस्तान्तरण गर्न नपाइनेदफा ४३३: विदेशीलाई अंश वा अपुताली प्राप्त भएमा हस्तान्तरण गर्नु पर्नेदफा ४३४: हदम्याद
परिच्छेद - १२
दफा ४३५: बन्धकीमा दिएको मानिनेदफा ४३६: लिखत गर्नु पर्नेदफा ४३७: बन्धकी लिएको सम्पत्ति भोगचलन गर्नु पर्नेदफा ४३८: बन्धकीमा दिएको सम्पत्तिको भोगाधिकार हस्तान्तरण भएको मानिनेदफा ४३९: आफ्नो सम्पत्ति सरह भोग गर्न पाउनेदफा ४४०: बन्धकीमा लिएको सम्पत्तिको मनासिब हेरविचार गर्नु पर्नेदफा ४४१: ब्याज, शुल्क वा दस्तुर लिन नपाउनेदफा ४४२: भोगबन्धकीको सम्पत्ति भोगचलन गर्ने अवधिदफा ४४३: दृष्टिबन्धकीको भाखाको अधिकतम अवधिदफा ४४४: बन्धकीमा दिएको सम्पत्ति जुनसुकै बखत फिर्ता लिन सक्नेदफा ४४५: बन्धकीमा लिएको सम्पत्ति लखबन्धकी दिन सक्नेदफा ४४६: सम्पत्तिको प्रतिफल वा लाभ बन्धकीमा दिन सक्नेदफा ४४७: असामीको तर्फबाट अर्को व्यक्तिले आफ्नो सम्पत्ति बन्धकी दिन सक्नेदफा ४४८: बन्धकी दिएको सम्पत्ति अविभाज्य हुनेदफा ४४९: बन्धकीमा दिएको सम्पत्ति हानि, नोक्सानी भएमा साहू जवाफदेही हुनेदफा ४५०: बन्धकीको सम्पत्तिमा हैरानी गर्न नहुनेदफा ४५१: विदेशीलाई बन्धकी दिन नसकिनेदफा ४५२: दोहोरो बन्धकी दिन वा हस्तान्तरण गर्न नसकिनेदफा ४५३: हदम्याद
परिच्छेद - १३
दफा ४५४: हकसफा गरेको मानिनेदफा ४५५: हकवालाले हकसफा गरी लिन सक्नेदफा ४५६: मोहीले हकसफा गरी लिन सक्नेदफा ४५७: बिक्री गरेको घर हकसफा गरी लिन सक्नेदफा ४५८: दान वा बकसमा दिएको घर हक सफा गर्न पाउनेदफा ४५९: हकसफा गर्न नपाउनेदफा ४६०: हकसफा गर्दाको कार्यविधिदफा ४६१: हकसफा भएकोमा अभिलेख अद्यावधिक गर्नु पर्नेदफा ४६२: हदम्याद
परिच्छेद - १४
दफा ४६३: लिखत पारित भएको मानिनेदफा ४६४: पारित गराउनु पर्ने लिखतदफा ४६५: अन्य लिखत पारित गर्न सक्नेदफा ४६६: डोरमार्फत लिखत पारित हुन सक्नेदफा ४६७: अन्य जिल्लाबाट लिखत पारित गराउन सक्नेदफा ४६८: लिखत पारित गर्दा दस्तुर लाग्नेदफा ४६९: दस्तुर बुझाउनु पर्ने दायित्वदफा ४७०: रकम बुझाउने सम्बन्धी व्यवस्थादफा ४७१: दाखिल, खारेज तथा नामसारी गर्नु पर्नेदफा ४७२: अघिल्लो मितिमा पारित भएको लिखत मान्य हुनेदफा ४७३: हदम्याद
परिच्छेद - १५
दफा ४७४: लेनदेन भएको मानिनेदफा ४७५: ऋण लिए सरह मानिनेदफा ४७६: लिखत नगरी लेनदेन गर्न नहुनेदफा ४७७: लिखतमा खुलाउनु पर्ने कुराहरूदफा ४७८: साहूले ऋणीसँग ब्याज लिन पाउनेदफा ४७९: साहूले ऋणीबाट ब्याज लिन नपाउनेदफा ४८०: ब्याजको ब्याज नपाउनेदफा ४८१: साँवाभन्दा बढी ब्याज लिन नपाउनेदफा ४८२: साँवा, ब्याज लिँदा दिँदा रीत पु¥याउनु पर्नेदफा ४८३: रकम भराएको मितिसम्मको ब्याज पाउनेदफा ४८४: घरसारमा भएको लिखतको अवधिदफा ४८५: असक्षम तथा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले मान्यता नपाउनेदफा ४८६: सगोलको सम्पत्तिबाट रकम भराई लिन नपाउनेदफा ४८७: मञ्जुरी नलिई चल सम्पत्ति सट्टा पट्टा गर्न नहुनेदफा ४८८: लेनदेन गरेको देखिएमा रकम भराई दिनेदफा ४८९: घरसारको लिखत हराए वा काबू बाहिरको परिस्थिति परेमा गर्नेदफा ४९०: लेनदेन गरेको वस्तु कच्चा भएमा फिर्ता गर्नु पर्नेदफा ४९१: यथास्थितिमा वस्तु फिर्ता गर्नु पर्नेदफा ४९२: हदम्याद
करार तथा अन्य दायित्व सम्बन्धी व्यवस्था
परिच्छेद - १
दफा ४९३: दायित्व सृजना हुनेदफा ४९४: दायित्व सृजना हुने अवस्थादफा ४९५: दायित्व पूरा गर्नु पर्नेदफा ४९६: निर्धारित समयमा दायित्व पूरा गर्नु पर्नेदफा ४९७: प्रत्येक व्यक्तिले दायित्व पूरा गर्नु पर्नेदफा ४९८: दायित्व विभाजन हुन सक्नेदफा ४९९: असल नियतले दायित्व पूरा गर्नु पर्नेदफा ५००: दायित्व पूरा नगरेमा क्षतिपूर्ति व्यहोर्नु पर्नेदफा ५०१: कानून प्रतिकूलको दायित्व पूरा गर्न नपर्नेदफा ५०२: असम्भव दायित्व पूरा गर्न नपर्नेदफा ५०३: हदम्याद
परिच्छेद - २
दफा ५०४: करार भएको मानिनेदफा ५०५: कानून बमोजिम कार्यान्वयन हुने करारदफा ५०६: करार गर्न सक्षम व्यक्तिदफा ५०७: पक्षहरू स्वायत्त हुनेदफा ५०८: प्रस्ताव र स्वीकृति पूरा भएको मानिनेदफा ५०९: प्रस्ताव वा स्वीकृति रद्द गर्न सकिनेदफा ५१०: प्रस्ताव रद्द भएको मानिनेदफा ५११: सर्वसाधारण समक्ष राखिएको प्रस्ताव बमोजिमको करारदफा ५१२: करार भएको ठाउँदफा ५१३: सांयोगिक करारदफा ५१४: करारका सामान्य व्यवस्था लागू हुनेदफा ५१५: करारको व्याख्यादफा ५१६: हदम्याद
परिच्छेद - ४
दफा ५२१: करार बमोजिमको दायित्व पूरा गर्नु पर्नेदफा ५२२: करारको पारस्परिक परिपालनादफा ५२३: करार पूरा गर्नु पर्ने समय र तरिकादफा ५२४: करार पूरा गर्ने ठाउँदफा ५२५: करारको परिपालना विलम्ब भएको मानिनेदफा ५२६: समय करारको सारतत्व भएको मानिनेदफा ५२७: करार पूरा गर्नु नपर्ने अवस्थादफा ५२८: करार अन्तर्गतको हक र दायित्व सर्नेदफा ५२९: करार परिपालना गर्ने पक्षदफा ५३०: करारको परिपालना गराउने अधिकार पक्षलाई मात्र हुनेदफा ५३१: परिस्थितिमा आधारभूत परिवर्तन भएमा करार परिपालना गर्नु नपर्नेदफा ५३२: सुविधा दिनु पर्नेदफा ५३३: करारको निलम्बन वा हेरफेर हुन सक्नेदफा ५३४: हदम्याद
परिच्छेद - ५
दफा ५३५: करार उल्लङ्घन गरेको मानिनेदफा ५३६: करार रद्द गर्ने अख्तियारीको अविभाज्य प्रकृतिदफा ५३७: करार उल्लङ्घन भएमा त्यसको क्षतिपूर्तिदफा ५३८: करार रद्द वा बदर भएमा त्यसको परिणामदफा ५३९: करारको परिपालनाको अनुपातमा रकम भराउनेदफा ५४०: करारको यथावत परिपालनादफा ५४१: अदालतले आदेश दिन सक्नेदफा ५४२: क्षतिपूर्ति मौद्रिक मूल्यमा यकिन गर्नु पर्नेदफा ५४३: अदालतले विचार गर्न सक्नेदफा ५४४: हदम्याद
परिच्छेद - ६
दफा ५४५: वस्तु बिक्री सम्बन्धी करार भएको मानिनेदफा ५४६: वस्तु बिक्री सम्बन्धी करार बदर हुनेदफा ५४७: वस्तुको मूल्य निर्धारण गर्नेदफा ५४८: वस्तुको मूल्य चुक्ता गर्नु पर्नेदफा ५४९: वस्तुको विवरणदफा ५५०: बिक्री गरिने वस्तुमा हक भएको मानिनेदफा ५५१: वस्तु गुणस्तरयुक्त रहेको मानिनेदफा ५५२: फरक गुणस्तरयुक्त वस्तु स्वीकार वा इन्कार गर्न सक्नेदफा ५५३: नमूना हेरी बिक्री हुने करार मानिनेदफा ५५४: वस्तुको स्वामित्व हस्तान्तरण सम्बन्धी व्यवस्थादफा ५५५: जोखिम व्यहोर्नु पर्नेदफा ५५६: वस्तु यकीन गर्ने क्रेताको अधिकारदफा ५५७: वस्तु बुझिलिएको मानिनेः देहायको कुनै अवस्थामा क्रेताले वस्तु बुझिलिएको मानिनेछः–दफा ५५८: वस्तु हस्तान्तरण गर्नु पर्ने समयदफा ५५९: बिक्री गरिएको वस्तु सम्बन्धी कागजात बुझाउनु पर्नेदफा ५६०: करार गरिएको भन्दा फरक परिमाणमा वस्तु बुझाउन नहुनेदफा ५६१: क्षतिपूर्ति सम्बन्धी विशेष व्यवस्थादफा ५६२: हदम्याद
परिच्छेद - ७
दफा ५६३: जमानत सम्बन्धी करार भएको मानिनेदफा ५६४: जमानत दिने व्यक्तिको दायित्वदफा ५६५: जमानत दिने व्यक्ति दायित्वबाट मुक्त हुने अवस्थादफा ५६६: जमानत दिने व्यक्ति र ऋणीको सम्बन्धदफा ५६७: जमानत दिने व्यक्ति साहूको रूपमा प्रतिस्थापन हुनेदफा ५६८: जमानत सम्बन्धी करार बदर गराउन सक्ने अवस्थादफा ५६९: जमानत दिने व्यक्तिहरूको दायित्व बराबर हुनेदफा ५७०: निरन्तर जमानतदफा ५७१: हर्जाना (इन्डेम्निटी) सम्बन्धी करार भएको मानिनेदफा ५७२: प्रत्याशन (सब्रोगेशन) सम्बन्धी व्यवस्थादफा ५७३: प्रत्याशन गर्ने व्यक्तिको अधिकारदफा ५७४: हदम्याद
परिच्छेद - ८
दफा ५७५: नासो सम्बन्धी करार भएको मानिनेःदफा ५७६: नासो लिए दिएको मानिनेःदफा ५७७: नासो राखिएको वस्तुको जानकारी गराउनु पर्नेःदफा ५७८: नासो लिने व्यक्तिको दायित्वःदफा ५७९: नासो लिएको वस्तु फिर्ता गर्नु पर्नेःदफा ५८०: अरूको वस्तु नासो राखेकोमा नासो राख्ने व्यक्ति जिम्मेवार हुनेःदफा ५८१: मर्मत सुधार गर्न दिएको वस्तु फिर्ता गर्नु पर्नेःदफा ५८२: नासोको वस्तु हेरविचार गर्दाको खर्चःदफा ५८३: नासो सम्बन्धी करार बदर हुनेःदफा ५८४: हदम्यादः
परिच्छेद - १०
दफा ५९१: एजेन्सी सम्बन्धी करार भएको मानिनेःदफा ५९२: प्रतिनिधिबाट भए गरेको कारोबारको मान्यताःदफा ५९३: उप–प्रतिनिधि नियुक्त गर्न सक्नेःदफा ५९४: प्रतिनिधिले पालन गर्नु पर्ने कुराहरूःदफा ५९५: प्रतिनिधि उत्तरदायी हुनेःदफा ५९६: अख्तियारी दिएको विश्वास दिलाएमा मुख्य व्यक्ति जिम्मेवार हुनेःदफा ५९७: प्रतिनिधित्वको समाप्तिःदफा ५९८: प्रतिनिधिलाई हटाउन नहुनेःदफा ५९९: प्रतिनिधिले एजेन्सी छोड्न नहुनेःदफा ६००: प्रतिनिधि हटेमा उपप्रतिनिधि पनि हट्नेःदफा ६०१: हदम्यादः
परिच्छेद - ११
दफा ६०२: ढुवानी सम्बन्धी करार भएको मानिनेःदफा ६०३: ढुवानीकर्ताको दायित्वःदफा ६०४: ढुवानीकर्ता जवाफदेही हुनेःदफा ६०५: धनीको स्वीकृति बिना वस्तु बिक्री गर्न सक्नेःदफा ६०६: ढुवानीकर्ताको दायित्व सीमित हुनेःदफा ६०७: क्षतिपूर्ति व्यहोर्नु पर्नेःदफा ६०८: ढुवानीकर्ताको दायित्व अन्त्य हुनेःदफा ६०९: हदम्यादः
परिच्छेद - १२
दफा ६१०: लिज करार भएको मानिनेदफा ६११: लिजमा दिएको वस्तुको स्वरूप परिवर्तन गर्न नहुनेदफा ६१२: लिजमा लिएको वस्तुको असल नियतबाट प्रयोग गर्नु पर्नेदफा ६१३: लिजमा दिएको वस्तुको मर्मत सम्भार गर्नु पर्नेदफा ६१४: वस्तु उपयोग योग्य नभएमा लिजदातालाई जानकारी गराउनु पर्नेदफा ६१५: लिज प्राप्तकर्ता जवाफदेही हुनेदफा ६१६: लिजबहाल भुक्तानी गर्नु पर्नेदफा ६१७: लिज करार बहाल रहने अवधिदफा ६१८: लिजमा लिएको वस्तु दोस्रो लिज (सब–लिज) मा दिन सक्नेदफा ६१९: लिजमा लिएको वस्तु फिर्ता गर्नु पर्नेदफा ६२०: अचल सम्पत्तिको लिज करार सम्बन्धी विशेष व्यवस्थादफा ६२१: लिज करार अन्त्य गर्न सकिनेदफा ६२२: घर बहाल सम्बन्धी व्यवस्था लागू हुनेदफा ६२३: हदम्याद
परिच्छेद - १३
दफा ६२४: हायर पर्चेज करार भएको मानिनेःदफा ६२५: हायर पर्चेज करारमा उल्लेख गर्नु पर्ने कुराहरूःदफा ६२६: एकभन्दा बढी करार भएकोमा एकल करार भएको मानिनेःदफा ६२७: हायर पर्चेज करार भएकोमा त्यसको परिणतिःदफा ६२८: वस्तुको स्वामित्व हस्तान्तरणःदफा ६२९: भाडामा लिएको वस्तुको हेरचाह र सम्भार गर्नु पर्नेःदफा ६३०: किस्ता रकम भुक्तानी गर्नु पर्नेःदफा ६३१: किस्ता रकम भुक्तानी गरी करार अन्त्य गर्न सक्नेःदफा ६३२: वस्तु फिर्ता गरी करार अन्त्य गर्न सक्नेःदफा ६३३: भाडामा लिने व्यक्तिले आफ्नो हक तथा हित हस्तान्तरण गर्न सक्नेःदफा ६३४: शर्त विपरीत वस्तुको प्रयोग भएमा जिम्मेवार रहनेःदफा ६३५: वस्तुको वास्तविक स्थितिको जानकारी दिनु पर्नेःदफा ६३६: वस्तु धनीले करार अन्त्य गर्न सक्नेःदफा ६३७: वस्तु जफत भएकोमा भाडामा लिने व्यक्तिको अधिकारःदफा ६३८: भाडामा लिने व्यक्ति दामासाहीमा परेमा भाडामा लिएको वस्तुको स्थितिःदफा ६३९: हदम्यादः
परिच्छेद - १४
दफा ६४०: काममा लगाउन सकिनेःदफा ६४१: ज्याला मजुरी दिनु पर्नेःदफा ६४२: काममा लगाउँदा सुरक्षाको व्यवस्था गर्नु पर्नेःदफा ६४३: आठ घण्टाभन्दा बढी काममा लगाउन नहुनेःदफा ६४४: घरेलु सहायक सम्बन्धी विशेष व्यवस्थाःदफा ६४५: आफूले लिएको काम बीचैमा छोडन् नहुनेःदफा ६४६: काम गर्नेलाई ज्याला मजुरी दिनु पर्नेःदफा ६४७: हदम्यादः
परिच्छेद - १५
दफा ६४८: अप्रत्यक्ष वा अर्ध करार भएको मानिनेःदफा ६४९: स्वेच्छाले अरूको सम्पत्तिको व्यवस्थापन गरेकोमा बीचैमा छोड्न (निगोशिओरम जेष्टिओ)दफा ६५०: सम्पत्ति जिम्मा लिनेले हेरविचार वा व्यवस्थापन गर्नुपर्नेःदफा ६५१: अधिकार प्रत्यायोजन गर्नेले दायित्वबाट फुर्सद नपाउनेःदफा ६५२: विपद्को अवस्थामा सम्पत्ति बचाएकोमा मनासिब खर्च दिनु पर्नेःदफा ६५३: शोधभर्ना दाबी गर्न सक्नेःदफा ६५४: पालनपोषण गरेकोमा दाबी गर्न सक्नेःदफा ६५५: मृतकको सद्गत गर्दाको खर्च हकदारले शोधभर्ना गर्नु पर्नेःदफा ६५६: अशक्त व्यक्तिलाई पालनपोषण गरेको खर्च आफन्तले व्यहोर्नु पर्नेःदफा ६५७: उपचारको खर्च सोधभर्ना गर्नुपर्नेःदफा ६५८: सार्वजनिक निकायले गरेको खर्च व्यर्होनु पर्नेःदफा ६५९: सरोकारवालाले भुक्तान गरेको रकम शोधभर्ना गर्नु पर्नेःदफा ६६०: मूल्य वा पारिश्रमिक दिनु पर्नेःदफा ६६१: वस्तु वा सेवाको मूल्य भराउन सक्नेःदफा ६६२: कब्जामा रहेको सम्पत्ति नासो सरह राख्नु पर्नेःदफा ६६३: हदम्यादः
परिच्छेद - १६
दफा ६६४: अनुचित सम्वृद्धि (अनजष्ट इन्रिचमेन्ट) भएको मानिनेःदफा ६६५: लिन नहुने वस्तु लिएमा फिर्ता गर्नु पर्ने (सोलुशिओ इन्डेविटी)दफा ६६६: भूलवश तिरेको ऋण फिर्ता गर्नु पर्नेःदफा ६६७: बदनियतले लिएको वस्तु वा रकम र त्यसको लाभ फिर्ता गर्नु पर्नेःदफा ६६८: तेस्रो व्यक्तिले भुक्तान गरेको ऋण चुक्ता गर्नु पर्नेःदफा ६६९: भुक्तान गर्नु पर्ने कर अर्कोले भुक्तान गरेमा शोधभर्ना दाबी गर्न सक्नेःदफा ६७०: भेट्टाएको वस्तु प्रहरीलाई सूचना दिई राख्न सक्नेःदफा ६७१: हदम्यादः
परिच्छेद - १७
दफा ६७२: दुष्कृति गरेको मानिनेःदफा ६७३: आमा, बाबुले दायित्व व्यहोर्नु पर्नेःदफा ६७४: संरक्षक वा माथवरले दायित्व व्यहोर्नु पर्नेःदफा ६७५: काम लगाउने व्यक्तिले दायित्व व्यहोर्नु पर्नेःदफा ६७६: पशुले गरेको हानि, नोक्सानी वापत पशु धनीले दायित्व व्यहोर्नु पर्नेःदफा ६७७: घर भत्किई हानि, नोक्सानी भएकोमा घर धनीले दायित्व व्यर्होनु पर्नेःदफा ६७८: सम्पत्ति धनीले दायित्व व्यहोर्नु पर्नेःदफा ६७९: घरको मुलीले दायित्व व्यहोर्नेःदफा ६८०: अनधिकृत प्रवेशको दायित्व व्यहोर्नु पर्नेःदफा ६८१: संयुक्त रूपमा दायित्व व्यहोर्नु पर्नेःदफा ६८२: दायित्व वापत क्षतिपूर्ति व्यहोर्नु पर्नेःदफा ६८३: छुट्टै व्यवस्था भएकोमा दायित्व व्यहोर्नु नपर्नेःदफा ६८४: हदम्यादः
निजी अन्तर्राष्ट्रिय कानुन सम्बन्धी व्यवस्था
भाग - ६
दफा ६९२: यस परिच्छेदको भागको व्यवस्था लागू हुनेःदफा ६९३: विदेशीको कानूनी सक्षमताको निर्धारण गरिनेःदफा ६९४: विदेशी व्यक्ति वेपत्ता भएको वा निजको मृत्यु भएको अनुमानःदफा ६९५: हकवालाको निर्धारण विदेशी कानून बमोजिम गरिनेःदफा ६९६: मृतकको अपुताली निर्धारणःदफा ६९७: सङ्गठित संस्थाको प्रकृति निर्धारणःदफा ६९८: सम्पत्तिको नियमनःदफा ६९९: नेपाली नागरिकले विदेशमा विवाह गर्दा नेपाल कानून पालना गर्नु पर्नेःदफा ७००: विदेशीले नेपालमा विवाह गर्दा निजको मुलुकको कानून पालना गर्नु पर्नेःदफा ७०१: विवाहको परिणाम आफ्नो मुलुकको कानून बमोजिम हुनेःदफा ७०२: मातृक तथा पैत्रिक अख्तियारी नागरिकता रहेको मुलुकको कानून बमोजिम हुनेःदफा ७०३: धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको नागरिकता रहेको मुलुकको कानून बमोजिम हुनेःदफा ७०४: संरक्षक वा माथवरको निर्धारणःदफा ७०५: बसोबास रहेको मुलुकको कानून बमोजिम निर्धारण हुनेःदफा ७०६: विदेशमा भएको सम्बन्ध विच्छेदले मान्यता पाउनेःदफा ७०७: स्वामित्वको अन्तरवस्तु सम्पत्ति रहेको मुलुकको कानून बमोजिम हुनेःदफा ७०८: गन्तव्यस्थलको कानून बमोजिम वस्तुको नियमन हुनेःदफा ७०९: करार कानून पक्षहरूले निर्धारण गरे बमोजिम हुनेःदफा ७१०: विदेशमा भएको लिखतले मान्यता पाउनेःदफा ७११: दान बकस दाताको नागरिकताको कानूनबाट नियमन हुनेःदफा ७१२: दृष्कृति वापतको दायित्व निर्धारणःदफा ७१३: अर्ध करार वा अनुचित सम्वृद्धि वापतको दायित्वःदफा ७१४: अन्य विषय निजी अन्तरराष्ट्रिय कानूनका मान्य सिद्धान्त बमोजिम हुनेःदफा ७१५: दोहोरो नागरिकता रहेकोमा सामान्य बसोबास रहेको मुलुकको कानून बमोजिम हुनेःदफा ७१६: विदेशी अदालतबाट मुद्दा कारबाही गर्न स्वीकृति दिन सक्नेःदफा ७१७: नेपालको अदालतमा विचाराधीन मुद्दा मुलतबी राख्न सक्नेःदफा ७१८: नेपालको अदालतलाई क्षेत्राधिकार हुनेःदफा ७१९: मुद्दासँग सम्बन्धित अन्य विषय पनि नेपालको अदालतबाट समाधान हुन सक्नेःदफा ७२०: सन्धि भएकोमा सोही बमोजिम हुनेःदफा ७२१: यस परिच्छेदको भागको व्यवस्था लागूनहुनेः